Main
राजीनामा फिर्ता गरेर काममा फर्किन रेक्टर र रजिस्ट्रारको आग्रह, बराल कुलपतिको निर्णय कुर्दै
१० दिनअघि राजीनामा दिएका बराललाई रेक्टर केसी र रजिस्ट्रार रिजालले पोखरा नै पुगेर राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।