Main
राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार
काठमाडौं । यस वर्षको पहिचान पुरस्कार राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषको शुक्रबार बसेको बैठकले जुरीको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट उक्त कृतिलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कारको राशि चार लाख दुई हजार दुई रुपैयाँ रहेको छ । ‘ओ पेङदोर्जे’ कविता संग्रहले गोर्खा…
– यस समाचारको श्रोत : Online Khabar हो ।