Main

एकीकृत समाजवादीको विद्याथी संगठनमा समानान्तर नेतृत्व

१६ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर नेतृत्व घोषणा भएको छ । नरेश न्यौपानेको नेतृत्वमा समानान्तर नेतृत्व घोषणा भएको हो । यो कमिटीको महासचिव प्रकाश श्रेष्ठ चयन भएका छन् । न्यौपाने र श्रेष्ठले सर्कुलर पठाएर समानान्तर कमिटी बनेको जानकारी दिएका हुन् । आरती लामालाई अध्यक्षबाट हटाएर एकीकृत समाजवादीले महेश श्रेष्ठको नेतृत्वमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button