Main
राजेश हमाल : महानायक कि युग नायक ?
तीन दशकअघि । मुखिया प्रथाको ह्याङओभर बाँकी थियो । समाजको बहीखातामा थिचोमिचो, हेलाहोचोको जोडघटाउ चलिरहन्थ्यो । हेपिनेहरू हेपिरहन्थे, पेलिनेहरू पेलिरहन्थे । बोल्न नसक्ने र लड्न नसक्नेहरू समाजका पिँधमा बसेर ‘ज्यू..हजुर’ भनिरहन्थे । खेतला, गोठाला, ज्यालादारी, मजदुरमाथि साहुको बेहिसाब हैकम चल्थ्यो । ठिक त्यसैबेला हो । हलक्क बढेका जोसिला युवा मुटु नै हल्लाउने गह्रौँ आवाजमा यसो…
– यस समाचारको श्रोत : Online Khabar हो ।