Main
राजेश हमाल र टम क्रुजका फिल्मले शुक्रबार कति शो पाए ?
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा ४ नयाँ फिल्म प्रदर्शनमा आउँदैछन् । राजेश हमालले ८ वर्षपछि पुनरागमन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’देखि टम क्रुज स्टारर हलिउडको बहुप्रतीक्षित ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ प्रदर्शन हुनेछन् । यीबाहेक अर्को एक हलिउड फिल्म ‘लिलो एन्ड स्टिच’ र बलिउडको ‘भूलचुक माफ’ प्रदर्शन हुनेछन् । हाइप, स्टारकास्ट र ब्यानर हेरेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।