Main

राज्यले संविधान मान्दैन, राजनीतिक दलसँग विश्वास टुट्यो : सन्तोष परियार

२८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर समस्या समाधान गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिक दलप्रति आफूहरूको विश्वास टुटिसकेको पनि बताए । ‘यो राज्य संविधान मान्दैन । राज्यले अन्याय गर्छ । राजनीतिक पार्टीसँग त हाम्रो विश्वास टुटिसक्यो । यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button