Main
राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडासँग हृदयराम थानीको नोकझोक
२२ पुस, काठमाडौं। राज्यव्यवस्था समितिको आजको बैठकमा सभापति रामहरि खतिवडा र सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । आफू बोलिरहेको बेला बीचमै कुरा काटेको भन्दै थानी झर्किएपछि केहीबेर अवस्था असामान्य बनेको थियो । त्यसक्रममा थानीले भने, ‘तपाईं नै माननीय, तपाईं नै राज्यव्यवस्था समिति, तपाईं नै बोल्नुस्।’ बैठकमा थानीले विभिन्न ठूला काण्डका उजुरीमाथि छानबिन गरेर राज्यव्यवस्था…
– यस समाचारको श्रोत : Online Khabar हो ।