Main

चेन्नईलाई हराउँदै राजस्थानले जितका साथ सिजन टुंग्यायो

७ जेठ, काठमाडौं । राजस्थान रोयल्सले आईपीएल २०२५ को आफ्नो अन्तिम खेलमा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै सिजनलाई जितसँगै टुंग्याएको छ। लगातार आठ पटक रन पछ्याउँदा हार व्यहोरेको राजस्थानले यो पटक फरक प्रदर्शन गर्दै १८८ रनको लक्ष्य १७.१ ओभरमै पुरा गर्‍यो। यशश्वी जैसवालले आक्रामक सुरुवात दिलाउँदै १९ बलमा ३६ रन बनाएपछि अर्का ओपनर वैभव सूर्यवंशीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button