Main
राज्य व्यवस्था समितिमा सशस्त्र प्रहरी विधेयकमाथि दफावार छलफल हुने
२८ फागुन, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ को दफावार छलफल हुने भएको छ । बुधबार प्रतिनिधि सभाले यो विधेयक अगाडि बढाउँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयकलाई दफावार छलफलको…
– यस समाचारको श्रोत : Online Khabar हो ।