Main

राति–राति मात्र किन पानी परिरहेको छ ?

१३ असार, काठमाडौं । केही दिनयता राति–राति वर्षा भइरहेको छ । दिनभर चर्को घाम लाग्ने अनि रातिमा मात्र पानी पर्ने कारण के होला ? मौसमविद गोविन्द झा भन्छन्, ‘मनसुनको विशेषता नै यस्तो हो । मनसुनको बेला दिउँसोको तुलनामा रातिमा बढी पानी पर्छ । त्यसैले यसलाई सामान्य रुपमा लिनुपर्छ ।’ नेपालमा मनसुन गत जेठ १५ गते…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button