Main

कल्पनामै रह्यो वायुपंखी बजेट, यसपटक पनि घाइते प्राणी जस्तै घस्रियो

प्रत्येक वर्ष झैं यस वर्षको वार्षिक बजेट प्रस्तुत भएको छ। तर सधैं झैं यसमा केही आलंकारिक सुधारका कुरा बाहेक आधारभूत रूपमा कुनै पनि परिवर्तन छैन। जसरी नेपाली अर्थतन्त्र लामो समयदखि एउटा घाइते प्राणी जसरी घस्रँदै आएको छ, त्यसलाई निको पारेर एउटा वायुपंखी घोडाको रूपमा दौडने अथवा हवाईजहाजको रूपमा उड्ने ढंगले जसरी जानुपर्ने आवश्यकता छ, त्यसको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button