Main

रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरियो

रथारोहणका समयमा तोप पड्काएर हर्ष बढाइँ गरिएको थियो । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ रथारोहण गरिएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button