Main
आईएयु १०० किमी वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न तीन अल्ट्रा धावक भारत प्रस्थान
१८ मंसिर, काठमाडौं । आईएयु १०० किलोमिटर वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार भारतको बैंगलुरु प्रस्थान गरेको छ । मंसिर २२ गते हुने प्रतियोगितामा नेपालबाट भुमिराज राई, सन्तोषनाथ योगी र लाक्पा निमा शेर्पाले प्रतिस्पर्धा गर्ने छन् । सबै खेलाडी नेपाल प्रहरीका हुन् । प्रतियोगितामा खेलाडी सहभागी गराउन नेपाल एडभेन्चर रनिङ…
– यस समाचारको श्रोत : Online Khabar हो ।