Main
शिक्षकको पेसागत विकाससम्बन्धी पाठ्यक्रम स्वीकृत
११ पुस, काठमाडौं । शैक्षिक जनशक्ति विकास परिषद्ले शिक्षक पेसागत विकास तालिम पाठ्यक्रम, सेवा प्रवेश तालिमसहित विभिन्न पाठ्यक्रम स्वीकृत गरेको छ । बिहीबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतमा बसेको बैठकले पाठ्यक्रम स्वीकृत गरेको हो । बैठकले एक महिने सेवा प्रवेश तालिम पाठ्यक्रम, एक महिने प्रमाणीकरण तालिम पनि स्वीकृत गरेको छ । परिषद् बैठकमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।