Main
रानीबारीको म्हेपी खोलामा श्रीमान्–श्रीमती हाम फाले
१८ असोज, काठमाडौं । काठमाडौंको रानीबारीस्थित म्हेपी खोलामा एक दम्पती हाम फालेका छन् । शनिबार दिउँसो श्रीमान् श्रीमतीले नै खोलामा हाम फालेका हुन् । उक्त घटनामा श्रीमान श्याम बुढाथोकीको भने उद्धार भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, श्रीमती रितु रोका भने अझै बेपत्ता छिन् । श्रीमान–श्रीमतीबीच झगडा भएपछि दुवै जना…
– यस समाचारको श्रोत : Online Khabar हो ।