Main

तोलामा १९ सय बढ्यो सुन

२२ माघ, काठमाडौं । अघिल्ला तीन दिन स्थिर रहेको सुनको भाउ मंगलबार बढेको छ । यस दिन प्रतितोला १९ सय रुपैयाँले भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button