Main

राप्रपाका नेता कार्यकर्ताले अन्य दलको सामग्रीमा लाइक र रिट्विट गर्न नपाइने

९ पुस, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन कार्यविधि ल्याएको छ । उक्त कार्यविधिमाराप्रपाका नेता कार्यकर्ताले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्‍यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नहुने उल्लेख छ । कार्यविधिको परिच्छेद १० को (ग) मा भनिएको छ, ‘सदस्यले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button