Main
राप्रपाको कार्यसम्पादन समिति बैठक शुरु
११ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक शुरु भएको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा जारी बैठकमा समसामयिक परिस्थितिको विश्लेषण, पार्टीको आगामी रणनीति, आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा लगायतमा छलफल हुने प्रवक्ता…
– यस समाचारको श्रोत : Online Khabar हो ।