Main
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक
१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने भएको छ । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यसहितको माग राखेर भइरहेको आन्दोलनको क्रममा आफ्ना सांसद दिपक सिंह, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत पक्राउ परेपछि राप्रपाको आकस्मिक बैठक बोलाइएको हो । बैठक केहीबेरमै बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।