Main

निजीकरणपछि बन्द भृकुटी कागज कारखाना बन्यो खण्डहर, १५ वर्षदेखि मजदुरले पाएनन् ज्याला

भृकुटीले जापानमा वार्षिक एक हजार पाँच सय मेट्रिक टन कच्चा कागज र भारतमा तीन हजार मेट्रिक टनसम्म कागज निर्यात समेत गर्दै आएको थियो । कारखाना बन्द हुँदा सयौंको रोजीरोटी मात्र गुमेको छैन, देश कागजमा परनिर्भर बन्नुपरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button