Main
राप्रपा नेपालको ठहर- काठमाडौंको जनप्रदर्शन हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको स्पष्ट संकेत
२६ फागुन, काठमाडौं । राप्रपा नेपालले आइतबार काठमाडौंमा भएको जनप्रदर्शनले चाँडै नै हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना हुने स्पष्ट संकेत गरेको ठहर गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू एक हुन आह्वान पनि गरेको छ । सो पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्तौलाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।