Main

अष्ट्रेलिया लागे भलिबल खेलाडी रविन

६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोली तथा नेपाल पुलिस क्लबबाट खेल्दै आएका स्पाइकर रविन चन्द ठकुरी पनि अस्ट्रेलिया लागेका छन्। उनी शुक्रबार बिहान अस्ट्रेलियाका प्रस्थान गरेका हुन्। विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका रविन भविष्य सोच्दै अष्ट्रेलिया लागेका हुन् । रविनले केही समयअघि माल्दिभ्समा भएको काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा हेल्प…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button