Main
राप्रपा महामन्त्री धवलशम्शेरले बोलाए असन्तुष्ट पक्षको बैठक
१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन्। राणाले राप्रपाका असन्तुष्ट नेताहरुको बैठक बोलाएका हुन् । अपरान्ह साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाइएको हो। राणानिकट एक केन्द्रीय सदस्यका अनुसार आसन्न केन्द्रीय समिति बैठकमा समूहको धारणा तय गर्नका लागि बैठक बोलाइएको हो। राप्रपा अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।