Main
राप्रपा विभाजन गर्ने तागत कसैसँग पनि छैन : राजेन्द्र लिङ्देन
‘चित्त नबुझेका विषयहरू कमिटीमा छलफल गर्ने, छलफलछि निस्किएको निष्कर्षलाई सबैले मानेर जाने, त्यसमा आफ्ना कुरा पारित हुन सकेन अल्पमतमा परियो चित्त बुझेन भने महाधिवेशनमा गएर टुंगो लगाउन सकिन्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।