Main
राप्रपा विवाद : संस्थापनइतर समूह निर्वाचन आयोग गुहार्दै
२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर समूहले निर्वाचन आयोग गुहार्ने निर्णयमा पुगेको छ । शनिबार भएको छुट्टै भेलाको निर्णय अनुसार इतर समूहले आज ११ बजे निर्वाचन आयोग जान लागेको हो । विधान विपरीत पार्टीका नेताहरुलाई अध्यक्ष लिङ्देनले कारबाही गरेको भन्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।