Main
राफिन्हा २०२८ सम्म बार्सिलोनामा रहने
९ जेठ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका ब्राजिलियन विंगर राफिन्हा सन् २०२८ सम्म क्लबमै रहने भएका छन् । राफिन्हाले क्याटलान क्लब बार्सिलोनासँग सम्झौता नवीकरण गरेका हुन् । जसको अर्थ अब उनी सन् २०२८ जुन ३० सम्म बार्सिलोनामै बस्नेछन् । २८ वर्षीय राफिन्हाले यो सिजन बार्सिलोनाका लागि सानदार प्रदर्शन गरे । उनले कूल ५६ खेलमा ३४…
– यस समाचारको श्रोत : Online Khabar हो ।