Main

रामकृष्ण ढकालले थाले ‘मालती मंगले’को छायांकन

काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको फिल्म ‘मालती मंगले’को छायांकन विहिबारदेखि सुरु भएको छ । छायांकनअघि कोटेश्वरको महादेवस्थान मन्दिरमा स्क्रिप्ट र उपकरणको पूजाआजा गरियो । पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए । सो अवसरमा कलाकार विजय बराल र वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै छायांकन थाले । निर्माता तथा गायक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button