Main

रामकृष्ण ढकालले फिल्म ‘मालती मंगले’ बनाउने

काठमाडौं । गायक रामकृष्ण ढकालले २ दशकपछि फिल्ममा पुनरागमन गर्ने पक्का भएको छ । यसपटक भने उनी निर्माताको रुपमा फिल्ममा फर्किन लागेका हुन् । उनले निर्माण गर्न लागेको फिल्मको शीर्षक ‘मालती मंगले’ राखिएको छ । छोरी रानी ढकालको नाममा राखिएको रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा फिल्म बन्न लागेको हो । प्रकाश पाण्डेले निर्देशन गर्ने यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button