Main
रामपुरमा भएको भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जित्यो
२७ माघ, काठमाडौं । पाल्पाको रामपुरमा आयोजना भएको क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधिसँगै पुलिसले दुई लाख २२ हजार दुई सय २२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । शनिबार भएको फाइनल खेलमा पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिस क्लबले…
– यस समाचारको श्रोत : Online Khabar हो ।