Main
रामहरि खतिवडाको प्रश्न- संसद्मा खसेको ड्रोन कहाँबाट आयो ?
२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको बताउँदै त्यसबारे सोधखोज गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले गत २३ गते बेलुकी ९ देखि साढे ९ बजेको समयमा संसद् भवनको बायाँपट्टिको स्थानमा ड्रोन खसेको बताए । उक्त ड्रोन कहाँबाट आयो ? किन आयो ? भन्नेबारे उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।