Main
रामहरि खतिवडालाई हितराज पाण्डेको प्रश्न : अख्तियार विधेयकमा धमिरा लाग्यो कि ?
५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकमा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधित विधेयक अगाडि नबढेकोमा असन्तुष्टि जनाएको छ । शुक्रबार प्रतिनिधि सभा अंतरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अख्तियार विधेयक अगाडि बढाउन आग्रह गरे । ‘पहिलेको उपसमितिले पास गरेको विधेयक (अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन…
– यस समाचारको श्रोत : Online Khabar हो ।