Main
‘रामायण’ सिरियलका रामले गरे पशुपतिनाथ दर्शन
काठमाडौं । चर्चित हिन्दी धारावाहिक टिभी श्रृंखला ‘रामायण’मा भगवान रामको भूमिका निर्वाह गर्ने भारतीय अभिनेता तथा लोकसभा सांसद अरुण गोविल अहिले काठमाडौंमा छन् । पत्नी तथा अभिनेत्री श्रीलेखा र केही सहयोगीसहित नेपाल आएका उनले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरे । ‘आज मलाई पवित्र धाम भगवान पशुपतिनाथको दर्शन गर्ने सौभाग्य मिल्यो । महादेवको यो दिव्य भूमिमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।