Main
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न छुट्टै संस्था खोल्नुपर्छ : मन्त्री भण्डारी
३ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्न एउटा छुट्टै संस्था स्थापना गर्नुपर्ने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्नको लागि कानुनले व्यवस्था गरेअनुसारको संस्था…
– यस समाचारको श्रोत : Online Khabar हो ।