Main

राम नवमीमा मुकुन र सुरक्षाको ‘चमेलीको पोई’

काठमाडौ । फिल्म ‘चमेलीको पोई’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै रामनवमी अवसरमा चैत १३ मा फिल्म आउने जनाएका हुन् । सार्वजनिक ३ पोस्टरमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तान्दै गरेकी छन् । अर्को एक पोस्टरमा सुरक्षाले बन्दुक भिरेकी छन् भने मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलावको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button