Main

राम-सीताको विवाह सम्पन्न, आज जन्तीलाई ५६ व्यञ्जन खुवाइने

२२ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमीअन्तर्गत राम र जानकीको विवाह सम्पन्न भएको छ । शुक्रबार साँझदेखि जानकी मन्दिरमा मिथिलाको वैदिक परम्परा अनुसार राम र जानकीको विवाहको विधि रातर चलेको थियो । त्यसअघि हिजो मुख्यदिन ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा राम र जानकीको डोला फेर गरी स्वयम्बर भएको थियो । दुवै डोला जनकपुरको परिक्रमा गरी जानकी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button