Main
वीरगञ्ज महानगरमा ट्यांकरमार्फत खानेपानी वितरण गरिने
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खानेपानी संस्थान र सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा नेपाली सेनाको श्रीजङ्ग गणले खानेपानीको चर्को अभाव झेलेका क्षेत्रमा पानी वितरण गर्ने जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।