Main

हवाई दुर्घटना अनुसन्धान गर्न स्थायी आयोग बन्दैछः मन्त्री पाण्डे

२२ मंसिर, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताए । मन्त्री पाण्डेले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको उल्लेख गर्दै  हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button