Main
राष्ट्रपतिसँगको वार्तामा को-को पुगे जेनजी प्रतिनिधि ?
३० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच वार्ता सुरु भएको छ । गत सोमबारको लागि तय भएको वार्ता राष्ट्रपति पौडेल बिरामी भएपछि स्थगित भएको थियो । आज साढे ५ बजेपछि वार्ता चलिरहेको हो । वार्तामा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी छिन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै कार्की जेनजीहरूसँगको वार्ताका लागि शीतलनिवास पुगेकी हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।