Main

राष्ट्रपति पौडेलको प्रोस्टेटको शल्यक्रिया 

१९ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पोटेस्टको शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पौडेलको शल्यक्रिया गरिएको हो । उपचारमा समलग्न एक चिकित्सकका अनुसार राष्ट्रपति पौडेलालाई क्याबिनमा सार्ने तयारी गरिँदै छ । प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको समस्या सामान्य नै हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button