Main

राष्ट्रपति पौडेललाई भेटेर फर्किन् प्रधानमन्त्री कार्की

भेटमा समसामयिक राजनीति, २१फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button