Main

कोरोनापछि ५४६ भारतीय गरे हुम्लाबाट मानसरोवर दर्शन (तस्वीरहरू)

१८ असार, हुम्ला । चार महिनाको अवधिमा ५४६ जना भारतीय तीर्थयात्रीहरूले मानसरोवर कैलाश दर्शन गरेका छन् । कोरोना महामारीले हुम्लाको हिल्सा नाका पाँच वर्षदेखि बन्द हुँदा भारतीय तीर्थयात्री आउजाउ बन्द थियो । खुलेसँग उनीहरु दर्शनका लागि आउन थालेका हुन् । चीनले हिल्सा नाका खोलेपछि सिमकोट विमानस्थलस्थल हुँदै  हिल्सानाकाबाट २४८ महिला र २९८ पुरूष गरी ५४६…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button