Main
राष्ट्रपति रनिङ शिल्ड : एथलेटिक्समा बागमती टिम च्याम्पियन
३० जेठ, काठमाडौं । १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्समा बागमती टिम च्याम्पियन बनेको छ । बागमतीले १२ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो । त्यसमा बागमतीका लागि अनिशा थारु र प्रवीण राना मगरले समान ४–४ स्वर्ण योगदान गरे । प्रवीणले १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १ सय र…
– यस समाचारको श्रोत : Online Khabar हो ।