Main
राष्ट्रपति रनिङ सिल्ड : तेक्वान्दोमा बागमतीलाई ५ स्वर्ण
२९ जेठ, काठमाडौं । बागमती प्रदेशले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत तेक्वान्दोको पहिलो दिन बिहीबार १० स्वर्णको टुंगो लाग्दा ५ स्वर्ण जितेको छ । सुदूरपश्चिमले ३ तथा कर्णाली र मधेशले समान १–१ स्वर्ण हात पारे । १२ स्पर्धा रहेको तेक्वान्दोमा बाँकी २ स्पर्धाको फाइनल शुक्रबार हुनेछ । छात्र ५२ केजीमुनि सुदूरपश्चिमका विशालाराज भट्ट पहिलो भए…
– यस समाचारको श्रोत : Online Khabar हो ।