Main
एकीकृत व्यवसाय पुनरुत्थान योजना : कर्जा पुनर्संरचनादेखि कर छुटसम्म
सरकारले आगजनी र तोडफोडमा परेका व्यापार व्यवसाय पुन: सक्रिय गराउन कर्जाको पुनर्संरचना, सस्तो ब्याजदरमा कर्जा तथा बीमा दाबीको ५० प्रतिशत अग्रिम भुक्तानीदेखि कर तिर्ने समय थपिदिनेसम्मका व्यवस्था गर्न लागेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।