Main

राष्ट्रपति र उपराष्ट्रपति भइसकेकालाई पार्टी सदस्यताबाट सदाका लागि निवृत्त गर्नुपर्ने प्रस्ताव

एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराईले पार्टीबाट राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचितलाई पार्टी सदस्यता र जिम्मेवारीबाट सधैंका लागि निवृत्त हुने गरी वैधानिक प्रबन्ध गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button