Main

राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ता गर्ने भन्दै जेनजीको एउटा समूहले छान्यो प्रतिनिधि

८ असोज, काठमाडौं । जेनजीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र सरकारसँग वार्ता गर्न प्रतिनिधि छनोट गरेका छन् । बुधबार बानेश्वरमा बसेको जेनजीको बैठकले प्रतिनिधि छनोट गरेका हुन् । सुदन गुरुङ, प्रवेश दाहाल, पुरुषोत्तम यादव, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउद लगायतका जेनजी बसेर प्रतनिधि छनोट गर्ने सहमति भएको हो । ‘जेनजीको साझा मुद्दा भएकाले प्रतिनिधि छनोट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button