Main
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
१ साउन, काठमाडौं । तिरहुत टाइगर्सले लगातार दोस्रोपटक मेयर कप सप्तरी प्राइड लिग क्रिकेटको उपाधि जितेको छ। बिहिबार सम्पन्न प्रतियोगिताको सातौं संस्करणको फाइनलमा टाइगर्सले राजविराज राजदेवी रोयललाई ९ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो। सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य पाएको तिरहुत टाइगर्सले १५. ३ ओभरमा मात्र १…
– यस समाचारको श्रोत : Online Khabar हो ।