Main
राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगिता हुने
२० मंसिर, काठमाडौं । नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघको आयोजनामा राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । सुर्य प्लाईको मुख्य प्रायोजन रहने प्रतियोगिता आगामी शनिबार काठमाडौंको ठमेलस्थित जीएए हलमा हुने आयोजकले जनाएको छ । आयोजक नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघका अध्यक्ष सुकदेव कार्कीले प्रतियोगितामा देशभरका उत्कृष्ट ६३ जना खेलाडीले सहभागीता जनाउन लागेको बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।