Main
राष्ट्रव्यापी रेटिङ चेसमा रुपेशको एकल अग्रता
३ जेठ, काठमाडौं । विर्तामोड चेस क्लब र किरात याक्थुङ चुम्लुङको सह–आयोजनामा विर्तामोड सिटी सेन्टरमा सञ्चालन भइरहेको राष्ट्रव्यापी रेटिङ चेस प्रतियोगितामा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल ५ अंकसहित एकल अग्रतामा छन्। चौथो चरणमा उनले सुमन श्रेष्ठलाई र पाँचौँ चरणमा पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंलाई पराजित गरे। पाँच चरणपछि झापाका राजन सुवेदी, प्रकाश नेपाल, पाँचथरका…
– यस समाचारको श्रोत : Online Khabar हो ।