Main
राष्ट्रसंघले घोषणा गरेका विश्वका १७ एसडीजी युवा नेतामा नेपालकी ऐश्वर्या श्रेष्ठ
संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नयाँ स्थापना गरिएको संयुक्त राष्ट्रसंघ युवा कार्यालयमार्फत सार्वजनिक गरिएको यो सूची युवाहरूको पाँचौँ संस्करण हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।